Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

१० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक

१० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक

काठमाडौँ : एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् ।  १० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।

सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ । उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij