काठमाडौँ : सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री प्रसारण गरी घृणा द्वेष फैलाउने रूकुम पश्चिमको आठविसकोट नगरपालिका-१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन्।
विपद्पछिको खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका बारेमा घृणा फैलाई नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पुर्यायाएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले परियारलाई अनामनगरबाट पक्राउ गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij