Logo

Oct 29 2026 | २०८३, कार्तिक १३गते

थानकोटमा २८ लाख बराबरको सुनका गहना र नगद चोरी

थानकोटमा २८ लाख बराबरको सुनका गहना र नगद चोरी

काठमाडौँ : काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बाडस्थली थानकोटमा ठूलो परिमाणको धनमाल चोरी भएको छ। शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij