काठमाडौँ : नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मौसम क्रमिक सुधार हुँदै गएको जनाएको छ ।
हाल कोशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल लागेको छ भने बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था रहेको छ। देशका विभिन्न भूभागमा देखिएको मौसमको यो प्रणाली क्रमिक रूपमा सुधार हुँदै गएको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभर मौसम क्रमिक रूपमा सुधार हुँदै गएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij