Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ :  सांसद धिताल

सत्ता जुन पार्टीको भएपनि परराष्ट्र नीति एउटै हुनुपर्छ :  सांसद धिताल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद क्रान्तिशिखा धितालले सत्ता जुन पार्टीको भएपनि देशको परराष्ट्र नीति एउटै हुनुपर्ने बताएकी छन् ।  चीनको शासन सञ्चालनका प्राथमिकता र नेपाल–चीन सम्बन्धमा त्यसको प्रभाव विषयमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्राइन्डसीप फोरमले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । 

चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकसम्बन्धी सो गोष्ठीमा उनले राजनीतिमा लागेका युवा नेताले बितेको र वर्तमानको कुरा मात्र गरेर नहुने बताउँदै भविष्यको पनि कुरा गर्नुपर्नेमा जोड दिइन् । परराष्ट्रको विषयमा युवाहरूबिच गम्भीर छलफल हुनुपर्ने धारणा उनको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij