Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘दिल आफ्नै थियो’ मा प्रतिक्षा र प्रज्वलको अभिनय

‘दिल आफ्नै थियो’ मा प्रतिक्षा र प्रज्वलको अभिनय

काठमाडौँ : विगत लामो समयदेखि अभिनयमा सक्रिय कलाकार प्रतिक्षा काफ्ले र प्रज्वलराज भट्टको अभिनय रहेको प्रेम भावयुक्त गीत ‘दिल आफ्नै थियो’ सार्वजनिक भएको छ । फाक्थुंगलुंग इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा गायक नारायण थापा र गायिका नित्याशिवाको स्वर छ ।

शंकर अधिकारी घायलका शब्द रहेको गीतमा विकास चौधरीले संगीत भरेका छन् । गोविन्द सोनीले गीतको मिक्सिङ र मास्टरिङ गरेका हुन् । प्रकाश धितालको निर्देशन रहेको भिडियोमा छायाङ्कन सुविन गोदार, सम्पादन राकेश दाहालको छ ।

https://youtu.be/CKd8QrMQzTg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij