Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

इच्छाकामना जेसीजले मनायो स्थापना दिवस

इच्छाकामना जेसीजले मनायो स्थापना दिवस

मुग्लिन :  इच्छाकामना जेसीजले आफ्नो  स्थापना दिवस मनाएको छ । इच्छाकामना जेसीजकी  अध्यक्ष रञ्जिता सिलवालको अध्यक्षतमा मुग्लिनमा एक कार्यक्रमकाबिच  शनिबार स्थापना दिवस मनाएका हुन् ।   स्थापनाकालदेखि नै  विभिन्न सामाजिक कार्यहरू गर्दै  यस संस्थाले निरन्तर सक्रियता देखाउँदै आएको छ।संस्थापक अध्यक्ष गोमा लुइटेलको कार्यकाल सम्पन्न भएपछि, दोस्रो कार्यकालका रूपमा हाल रन्जिता सिलवालको नेतृत्वमा संस्था अगाडि बढिरहेको छ। आगमी दिनहरुमा पनि जेसीजले सामाजिक कार्यलाई निरन्ता दिइने अध्यक्ष सिलवालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट