Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

सर्वदलीय बैठकमा प्रचण्डका दुई प्रश्न, रविको प्रस्तावमा सहमत

काठमाडौं  : प्रचण्डले चीनबाट बाढीको सूचना के भइरहेको छ र थप बाढी आउने कुरा के हो भनेर सोधेका हुन् । प्रचण्डले विपद्को बेला एकजुट हुने रास्वपा सभापति रवि लामिछानेको प्रस्तावलाई स्वीकार गर्दै विगतका कामको अनुभवको आधारमा सबै दल एक हुनुपर्ने बताए । सर्वदलीय बैठकमा प्रचण्डका तीन कुरा

थप बाढी आउने जोखिम र सम्भावना के हो ? जनतालाई सुसूचित गरौं । चीनतर्फबाट सूचना आदानप्रदानमा के कसो भइरहेको छ ? यसलाई प्राथमिकतामा राखौं । कोशी ड्याम विस्फोट, जुरे पहिरो र महाभूकम्पमा हामीले गरेको कामको अनुभवका आधारमा सबै राजनीतिक दल एक ठाउँ उभिऔ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट