Logo

Oct 05 2026 | २०८३, आश्विन १९गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार,बन्दसत्रमा पेस हुने प्रतिवेदनमाथि छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार,बन्दसत्रमा पेस हुने प्रतिवेदनमाथि छलफल हुने

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन स्थल खुल्लामञ्चमा बस्ने भएको छ।कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको राससलाई जानकारी दिए।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ। बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट