Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

चितवनका भूमिहीनका समस्या सुन्दै मन्त्री रावल, लालपुर्जा वितरण छिटो गर्ने प्रतिबद्धता

चितवनका भूमिहीनका समस्या सुन्दै मन्त्री रावल, लालपुर्जा वितरण छिटो गर्ने प्रतिबद्धता

चितवन : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले चितवन क्षेत्र नं. २ अन्तर्गत भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका भूमिहीन नागरिकसँग भेटघाट गरी उनीहरूका जग्गासम्बन्धी समस्या र गुनासा सुनेकी छन्।

भ्रमणका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या, जग्गासम्बन्धी विवाद तथा लालपुर्जा वितरणमा देखिएका अवरोधबारे जानकारी लिएकी हुन्।

उनले लालपुर्जा वितरण प्रक्रियालाई छिटो र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट