Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा आराधना (फाेटाेहरू)

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा आराधना (फाेटाेहरू)

ललितपुर : राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित् कृष्ण मन्दिरको दर्शन र भगवान् श्रीकृष्णको पूजा आराधना गरी प्रसाद ग्रहणसमेत गरेका छन् । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि  राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित कृष्ण मन्दिर पुगेका हुन् ।

WhatsApp Image 2025-08-16 at 16.34.24_e0a0f617राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गरेका थिए ।

WhatsApp Image 2025-08-16 at 16.34.23_1235950cकिंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।

WhatsApp Image 2025-08-16 at 16.34.22_004f2037WhatsApp Image 2025-08-16 at 16.34.21_9f4f6ef7WhatsApp Image 2025-08-16 at 16.34.20_2200ed43

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट