Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ : नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। 

बुधबार बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले  बताइन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij