काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले २२२ अर्ब रुपैयाँ बजेट पाएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो विनियोजन गरेका हुन् ।
३० शिक्षा मन्त्रालय क्षेत्र तथा ४ अर्ब ३ करोड खेलकुद क्षेत्रलाई दिइएको छ । यो मन्त्रालयमा साबिक शिक्षा मन्त्रालय र खेलकुद मन्त्रालय गाभिएका छन् । उक्त मन्त्रालयको नेतृत्व सस्मित पोखरेलले गरिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij