काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। आइतबार साँझ कुनै प्रसंग र व्यक्ति उल्लेख नै नगरी सामाजिक सञ्जाल फेसबुकमा यस्तो चेतावनी दिएका हुन्। उनले सही समय आएपछि, सबैको गलत समय आउने तर्क गरेका छन्।
‘सही समय आएपछि, सबैको गलत समय आउँछ। एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’, बालेनले लेखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij