Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

मकाउमा रविन्द्र ढाँटलाई भव्य सम्मानसहित नगद हस्तान्तरण

मकाउमा रविन्द्र ढाँटलाई भव्य सम्मानसहित नगद हस्तान्तरण

काठमाडौं : नेपालका फाइटर रविन्द्र ढाँटले फिलिपिन्सका किम्मबट अलिन्टोजोनलाई पराजित गरेपछि ब्रदर हुड एशोएिसन मकाउ, लालिगुँरास एशोसियनस हङकङ र एनआरएनए मकाउले मकाउले उनको भव्य सम्मान गरेको छ । 

ढाँटले मे २८ मा फिलिपिन्सका अलिन्टोजोनलाई दोस्रो राउण्डमै नकआउट गर्दै यूएफसी छनौटको सेमिफाइनलमा पुगेका थिए । सोही दिन राती मकाउको रेड हाउस क्लवमा उनलाई यी संस्थाहरुले भव्य सम्मान गरेका हुन् ।

त्यसक्रममा संकलन भएको लगभग ६ लाख ५० हजार नेपाली रुपैयाँ रविन्द्र ढाँटका मेनेजर अञ्जना गुरुङलाई हस्तान्तरण गरिएको लालिगुराँस एशोसिएसन हङकङका पदाधिकारीले जानकारी दिएका  छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट