Sep 16 2026 | २०८३, भाद्र ३१गते
काठमाडौंः नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ।
सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij