काठमाडौँ : विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा गोल वर्षा भएको छ। १० गोल भएको खेलमा इंग्ल्यान्डले बुकायो साकाको ह्याट्रिकमा फ्रान्समाथि ६-४ गोल अन्तरले जित हासिल गर्दै तेस्रो बनेको छ।
पहिलो हाफमा ४-० को स्पष्ट अग्रता बनाएको इंग्ल्यान्ड दोस्रो हाफमा लगातार गोल खान पुगेको थियो। फ्रान्सका लागि केलियन एम्बाप्पेले २ गोल गर्दै गोल्डेन बुटको दौडमा लियोनेल मेसीलाई पछि पारेका छन्। उनी विश्वकपको सर्वाधिक गोलकर्ता समेत बने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij