Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

माथिल्लो त्रिशूली–१ को एउटै सुरुङबाट अहिलेसम्म ३७ शव निकालियो

माथिल्लो त्रिशूली–१ को एउटै सुरुङबाट अहिलेसम्म ३७ शव निकालियो

काठमाडौँ : माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट हालसम्म ३७ वटा शव निकालिएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले थाहाखबरलाई दिएको जानकारी अनुसार एउटै सुरुङबाट कुल ३७ शव निकालिएको र खोजी जारी रहेको जानकारी दिए।

प्राप्त विवरण अनुसार भदौँ १० गतेको रसुवाबाढीबाट अहिलेसम्म १ हजार ४५१ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट