काठमाडौँ : चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
बुधबार बिहान सपना म्युजिक इन्डस्ट्रीज युट्युब च्यानलमा ‘म त नराउरी’ बोलको गीत सार्वजनिक भएको हो ।
यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा ल्याइएको उल्लेख छ ।
यस गीतमा उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ ।
गीतको लिंक:
https://youtu.be/jINNUJzvTaM
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij