काठमाडौँ : जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल पनि खुल्ने भएका छन् । फिल्म हल खोल्ने विषयमा अहिले चलचित्र सङ्घमा छलफल चलिरहेको छ ।
संघका सदस्य करण श्रेष्ठ ‘क्रेजी’ले फिल्म हल खोल्ने विषयमा अहिले छलफल भइरहेको जानकारी दिए । ‘हामी फिल्म भोलिदेखिनै खोल्नेकी भन्ने छलफलमा छौ’, श्रेष्ठले भने केही समयमा निर्णय हुन्छ ।’
फिल्म हल गत मंगलबारबाट बन्द रहेका छन् । मंगलबार जेनजीको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु भएका १९ जनाको शोकमा बन्द गरिएको थियो । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण हल खुल्न सकेको छैन ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij