Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

कमलाले ल्याइन् ‘चखेवा जोडी’

कमलाले ल्याइन् ‘चखेवा जोडी’

काठमाडौँ : गीतकार कमला न्यौपानेको नयाँ गीत ‘चखेवा जोडी’ सार्वजनिक गरिएको छ ।दसैँको अवसर पारेर सार्वजनिक गीतमा न्ह्यू बज्राचार्यको संगीत, प्रज्वल लामाको संगीत संयोजन रहेको छ ।

गीतमा स्वर गायिका इन्दिरा जोशीले दिएकी छन् । प्रेमकथा व्यक्त गरिएको गीतको भिडियो पनि बनेको छ । जसमा कमल सिंह र बिना राउत प्रेम र रोमान्स देखाइएको छ ।केशव राज भट्टको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट