Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

६ कालजयी गीत : जुन हरेक दसैँमा गुन्जिछन्

६ कालजयी गीत : जुन हरेक दसैँमा गुन्जिछन्

काठमाडौँ : दसैँमा हामी जताततै मालश्री धून र दसैँ भावका गीत गुन्जिएको पाउँछौँ । यस्ता गीतसंगीतले मानिसको मनमा उमङ्ग भर्ने काम गर्छ । दसैँमा हरेक वर्ष पुराना गीतसङ्गीत समेत प्राथमिकतामा पर्छन् । यहाँ दसैँका ६ कालजयी गीत प्रस्तुत गरिएको छ-

‘दसैँ नै हो कि’ ‘दसैँ नै हो कि, यो मरो दशा’ गायक योगेश्वर अमात्यको यो गीत हरेक वर्ष दसैँमा धेरै सुनिने गीतमा पर्छ । दसैँ धनीका लागि खुसी र गरिबका लागि दुःख भनेर बुझाउने यो गीत सञ्चार दसैँ आउनु धेरै अगाडिदेखि प्राथमिकतामा पर्छ । पप रक शैलीमा तयार यो गीत बालबच्चादेखि बुढापाकासम्म पनि रुचाएको गीत हो । प्रायः बुढापाकाहरूले रक पप शैलीका गीतहरू मन पराउँदैनन् । तर यो गीतमा भएका शब्दहरूले उनीहरूको समेत मन छाएको छ ।

https://youtu.be/7oPtDa9q3w0

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट