काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारहरूसँग बालुवाटारस्थित सरकारी निवासमा सामूहिक छलफल गर्नुभयो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित चलचित्र र संगीत क्षेत्रका कलाकार विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायतको सहभागिता थियो । छलफलमा कला क्षेत्रका चुनौती र अवसरका विषयमा विचार विमर्श भएको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij