Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु, यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ ।  अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।  वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट