Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

अमन अधिकारीको पहिलो फिल्म ‘God’s Plan’ युट्युबमा सार्वजनिक

अमन अधिकारीको पहिलो फिल्म ‘God’s Plan’ युट्युबमा सार्वजनिक

काठमाडाैं : सर्लाहीको लालबन्दीका अमन अधिकारीले नृत्य र फिल्म निर्माणमा आफ्नो पहिचान बनाउँदै आएका छन् । अध्ययनका क्रममा भारत पुगेका उनले पछिल्लो १० वर्षभन्दा बढी समयदेखि निरन्तर संघर्ष र अभ्यास गर्दै कलाकारका रूपमा आफूलाई निखारेका छन् ।

उनको पहिलो फिल्म ‘God’s Plan’ वास्तविक घटनाबाट प्रेरित भई निर्माण गरिएको हो, जुन हाल युट्युब च्यानल “Aman Adhikari” मा सार्वजनिक गरिएको छ । फिल्ममा उनले नृत्य, निर्देशन र कथा वाचन आफैं गरेका छन् ।

‘God’s Plan’ ले मेहनत, निरन्तरता र कहिल्यै हार नमान्ने सन्देश बोकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट