काठमाण्डौं : नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको कलेजअनुसारको नतिजामा चितवन मेडिकल कलेज (सिएमसी) उत्कृष्ट बनेको छ । चितवन मेडिकल कलेजले ९३.१० प्रतिशत (५८ मध्ये ५४ उत्तीर्ण) गराएर उत्कृष्ट बनेको हो ।
काउन्सिलले आज सार्वजनिक गरेको विवरण अनुसार समग्रमा एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलको तथ्यांक अनुसार यसपटकको परीक्षामा उत्कृष्ट उत्तीर्ण प्रतिशतहासिल गर्ने मेडिकल र डेन्टल कलेजहरू यसप्रकार रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij