Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयल निगम घेराऊ

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयल निगम घेराऊ

काठमाडौँ : विद्यार्थीहरूले आज खाली सिलिन्डर र थाल-कचौरा बोकेर नेपाल आयल निगमको मुख्यालय घेराऊ गरेका छन्। ग्यासको चरम अभाव भएपछि उनीहरूले सरकारको विरोध गर्दै सहज ग्यास आपूर्तिको मागसहित आयल निगम घेराऊ गरेका हुन्।

बजारमा ग्यासको अभाव भएको तर सरकार गम्भीर नबनेको भन्दै विद्यार्थी संगठनले शुक्रवार निगमको मुख्यालयमा प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट