काठमाडौँ : डेटा सेन्टर स्थानान्तरणका कारण ग्लोबल आईएमई बैंकका केही डिजिटल बैंकिङ सेवाहरू शनिबार रातभर अवरुद्ध हुने भएका छन् ।
बैंकले शुक्रबार सूचना जारी गर्दै भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म केही डिजिटल बैंकिङ सेवाहरू अस्थायी रूपमा अवरुद्ध रहने जनाएको हो ।
डेटा सेन्टर स्थानान्तरणका क्रममा सेवा अवरुद्ध हुने भएकाले ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij