Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

उपत्यकामा प्रतिकेजी ११० मै चिनी

उपत्यकामा प्रतिकेजी ११० मै चिनी

 काठमाडौँ :  व्यवसायी शंकरलाल अग्रवाल धरौटीमा रिहा भएका छन् । उनलाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उच्च अदालतको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको हो । बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने उच्चको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट