Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रो पटक स्पेनले जित्यो विश्वकप उपाधि

अर्जेन्टिनालाई १-० ले हराउँदै दोस्रो पटक स्पेनले जित्यो विश्वकप उपाधि

काठमाडौँ : विश्वकप फुटबलमा स्पेनले दोस्रो पटक उपाधि जितेको छ। २०१० मा पहिलो उपाधि जितेपछि दोस्रो पटक फाइनल पुगेको स्पेनले दोस्रो फाइनलमा पनि उपाधि जितेको हो। फाइनलमा शतप्रतिशत जित नकाल्ने क्रममा उसले अर्जेन्टिनालाई अतिरिक्त समयमा १(० ले हराउँदै उपाधि जितेको हो।

खेलको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल निर्णायक बन्यो। निर्धारित समयमा १० खेलाडीमा समेटिएको अर्जेन्टिनाले अन्तत अतिरिक्त समयको दोस्रो हाफमा गोल खान पुगेको थियो। खेल अवधिभर पूर्ण दबाबमा परेको अर्जेन्टिनाले १ गोल खाएपछि बलमा नियन्त्रण बनाएपनि बराबरीका लागि पर्याप्त भएन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट