Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

नारायणीको बाढी भरतपुर–१ को बस्तीमा पस्दा स्थानीय प्रभावित

नारायणीको बाढी भरतपुर–१ को बस्तीमा पस्दा स्थानीय प्रभावित

चितवन : नारायणी नदीमा आएको बाढी नदी किनारको भरतपुर महानगरपालिका–१ स्थित बस्तीमा पसेपछि स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्।

बाढी घरभित्रै पस्दा घरायसी सामानमा क्षति पुगेको छ भने स्थानीयले सामान सुरक्षित स्थानमा सारिरहेका छन्। बाढीका कारण आसपासका विद्यालयसमेत डुबानमा परेका छन्।

नदीको जलस्तर बढ्दै गएपछि नदी किनारका बस्तीमा थप जोखिम बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij